काठमाडौं, जेठ १५
सरकारले राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सनको हेडवर्क निर्माण गर्न २ अर्ब ४६ करोड विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले ४ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कार्य अगाडि बढाइने लक्ष्य प्रस्तुत गर्नुभयो । तराईको सिँचाइका लागि यो परियोजनालाई सरकारले महत्वका साथ अगाडि बढाएको छ ।













प्रतिक्रिया दिनुहोस्