काठमाडौं, जेठ १५
सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ४५ अर्ब ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृषि तथा पशुपन्छी विकास मन्त्रायलका लागि ४५ अर्ब ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो ।













प्रतिक्रिया दिनुहोस्