जनता टाइम्स

१७ जेष्ठ २०७८, सोमबार १६:५२

ओखलढुंगामा २ अर्ब ६४ करोड बजेट, कुन स्थानीय तहमा कति ?


काठमाडौं, जेठ १७

ओखलढुंगा जिल्लाका स्थानीयले तहहरुले २ अर्ब ६४ करोड रुपैयाँ बजेट पाएका छन् । सबैभन्दा धेरै सिद्धिचरण नगरपालिकाले ४६ करोड ६ लाख रुपैयाँ बजेट पाएको छ ।

कुन पालिकामा कति ?

सिद्धिचरण नगरपालिकाः ४६ करोड ६ लाख

खिजिदेम्बा गाउँपालिकाः २८ करोड ४४ लाख

चम्पादेवी गाउँपालिकाः ३० करोढ ४६ लाख

चिशंखुगढी गाउँपालिकाः ३१ करोड १५ लाख

मानेभन्ज्याङ गाउँपालिकाः ३५ करोड ५ लाख

मोलुङ गाउँपालिकाः ३३ करोड ५९ लाख

लिखु गाउँपालिकाः ३० करोड ६० लाख

सुनकोशी गाउँपालिकाः २९ करोड ५२ लाख