जनता टाइम्स

४ असार २०७८, शुक्रबार ०९:४१

दोलालघाटको पुल पनि जोखिममा (फोटो फिचर)


सिन्धुपाल्चोक, असार ४ । मेलम्चीमा बाढीले बिनाशलिला मच्चाउँदा अरणिको राजमार्गमा पर्ने दोलालघाटको पुल पनि जोखिममा परेको छ । लगातारको बर्षा र बाढीले नदीका जल सहत बढन गई पुल डुवाउने अवस्थामा पुगेको छ ।

तस्विर : पत्रकार दिनेश थापाको फेसबुकबाट