जनता टाइम्स

३१ जेष्ठ २०७६, शुक्रबार १०:२५

प्रभु बैंकको नयाँ शाखा कैलालीमा सञ्चालन


काठमाडौं,

प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ देखि कैलाली जिल्लागोदावरी न.पा. वडा नं.१ स्थित अत्तरियामा शाखाकार्यालय खोली कारोवार संचालन माल्याएको छ । उक्तशाखाको गोदावरी न.पा.का नगर प्रमुख हरि सिंह साउदले उद्घाटन गर्नु भएको थियो ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा कैलाली जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघकैलालीका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी गोदावरी न.पा.का नगर प्रमुख हरि सिंह साउदले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवाविस्तार गरेकोमा खुशी प्रकट गर्दै यस अत्तरिया शाखाकार्यालयबाट यस क्षेत्रकासरकारी निकाय, व्यापारी, तथाआम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको बताउनु भयो ।