जनता टाइम्स

१ असार २०७६, आईतवार १२:५५

महालक्ष्मी विकास बैँकको नयाँ शाखा टंगालमा


महालक्ष्मीविकास बैंक लि. ले नयाँ शाखा टंगालमा शाखा विस्तार गरेको छ ।

बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्य बमोजिमशाखा सञ्जाल विस्तार गर्दै आइरहेको हो ।

उक्तशाखा सञ्चालनमा आएपश्चात् यस बैंकको कुल शाखा संख्या ९६ पुगेको छ ।

बैंकले शाखा स्थापना गरिएका क्षेत्रहरुमा ग्राहकहितलाई मध्यनजर गर्दै वचत परिचालन योजना कार्यन्वयन अन्तर्गत उत्पादनमूलक क्षेत्रमा लगानीगरी देशको अर्थतन्त्र सुदृढ बनाउन प्रयासरत रहने प्रतिबद्धता जनाएको छ ।