विराटनगर, भदौ १० । प्रदेश १ को मुख्यमन्त्रीमा भीम अचार्यले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । आजै एमालेको प्रदेश १ संसदीय दलका नेता चयन हुनुभएका नेता आचार्यले मुख्यमन्त्री नियुक्त भएसँगै पद तथा गोपनीयताको सफथ लिनुभएको हो ।
नवनियुक्त मुख्यमन्त्री आचार्यले भर्खरै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसँग पद तथा गोपनीयताको सपथ लिनुभएको हो ।













प्रतिक्रिया दिनुहोस्