जनता टाइम्स

४ असार २०७६, बुधबार १६:०६

टाटाको कार मेला इटहरीमा शुरु हुँदै


टाटा मोटर्सको नेपाल स्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी टे«डिङ्गले र सिप्रदी टे«डिङ्गको आधिकारीक बिक्रेता ग्लोबल अटो टे«डर्स प्रा. लि.को सहकार्यमा इटहरीमा यही असार ५, ६ र ७ गते कार मेलाको आयोजना गर्ने भएको छ ।

बिहान ११ः०० बेज देखि साँझ ७ः०० बजे सम्म सञ्चालन हुने उक्त कार मेला सिप्रदी टे«डिङ्गको कार्यालय नजिकै ओसन पार्कमा आयोजना हुने आयोजकले जनाएको छ । यस मेलामा ग्राहकहरुले एकै स्थानबाट बिभिन्न गाडी किन बेचको सुबिधा प्राप्त गर्न सक्नेछन् ।

मेलामा टाटा मोटर्स्का विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडीलाई नयाँ गाडी सँग साट्न सक्नेछन् ।