जनता टाइम्स

४ असार २०७६, बुधबार १६:२१

कामना सेवाकोे प्रदेश १ को मधुमल्ला र केराबारीमा


कामना सेवा विकास बैंक लिमिटेडले मोरङ जिल्लाको मिक्लाजुङ्ग गाउँपालिका वडा न. ०९, मधुमल्ला र केराबारी गाउँपालिका वडा न. १०, केराबारीमा आफ्नो ९०औंर ९१औ शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।

बैंकका संचालक देव कृष्ण काफ्ले तथा प्रदेश प्रमुख सुजन छराङ राईको उपस्थितिमा नयाँशाखाहरुको कारोबार शुभारम्भ भएको थियो ।

बैंकले देशका विभिन्न भागहरुमा ९१ वटा शाखा कार्यालयहरु तथा ४० वटा एटीएम मार्फत आफ्नाग्राहकहरुलाई सेवाप्रदान गर्दै आएको छ ।