जनता टाइम्स

३ आश्विन २०७८, आईतवार ००:१३

यी हुन सुनिता बराल नेतृत्वको अखिलका ३२ पदाधिकारी (सूचीसहित)


काठमाडौं, असोज ३ । एमाले निकट बिद्यार्थी संगठन अनेरास्वबियुले उपाध्यक्ष सुनिता बरालको नेतृत्वमा ३२ सदस्यीय पदाधिकारी चयन गरेको छ । शनिवार सम्पन्न सचिवालय बैठकले अध्यक्ष ऐन महरलाई बिदा दिँदै बराललाई अध्यक्षमा चयन गरेको हो ।

बैठकले बरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने र महासचिवमा समिक बडाल चयन गरेको छ भने दश उपाध्यक्ष, पाँच उपमहासचिव, १२ सचिव र एक कोषध्यक्ष चयन गरेको छ । बैठकले ९९९ को राष्ट्रिय परिषद, ४६५ को केन्द्रीय कमिटी, २३२ को सचिवालय र ३२ सदस्यीय पदाधिकारी निर्माण गरी अनेरास्ववियु पुनर्गठन गरेको हो ।

यी हुन पदाधिकारी