जनता टाइम्स

६ आश्विन २०७८, बुधबार १८:४०

बाँकेमा एमाले कार्यकर्ता भेला, अध्यक्ष ओलीलाई हेर्न ओईरिए जनता (फोटोफिचर)


बाँके, असोज ६ । नेकपा एमाले बाँकेद्धारा नेपालगञ्जमा आयोजनामा कार्यकर्ता भेलालाई अध्यक्ष केपी शर्मा ओलीलगायतले सम्बोधन गर्नुभएको थियो । भेलामा एमाले कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

अध्यक्ष ओलीलगायतका नेताहरुको भाषण हेर्न र सुन्न डिजिटल स्क्रिनको समेत व्यवस्था गरिएको थियो । अध्यक्ष ओलीलाई हेर्न र भाषण सुन्न नेता, कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।