काठमाडौं, ११ फागुन । गृहमन्त्री बालकृष्ण खाँण प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभएको छ । ओली निवास बालकोटमा ओलीलाई भेट्न गृहमन्त्री खाँण पुग्नुभएको हो ।
यसअघि बुधबार ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नुभएको थियो । पछिल्लो समय प्रधानमन्त्री र ओलीबीच भेटवार्ता भइरहँदा कांग्रेस र एमालेका नेताबीच पनि छलफल र भेटवार्ता भइरहेका छन् ।













प्रतिक्रिया दिनुहोस्