यौन शिक्षाबारे जानकारी दिने उदेश्यका साथ कला मनोरञ्जन स्तम्भमा नियमित प्रकाशन हुने क्रममा भूलवस नेपाली समाजले पचाउन नसक्ने सामग्री पर्न गएकोले यसअघि ‘कामुक यौनकथा : एक बर्षपछिको त्यो रंगिन रात’ शीर्षकमा प्रकाशित सामाग्री हटाइएको छ । यो सामग्री प्रेस काउन्सिल नेपालको समेत निर्देशनमा हटाइएको छ ।













प्रतिक्रिया दिनुहोस्