जनता टाइम्स

१० आश्विन २०७९, सोमबार १७:२३

दसैँको चहलपहल, बजारमा बढ्यो भिडभाड (फोटो फिचर)


काठमाडौं, १० असोज । यस वर्षको दसैँ सोमबारबाट सुरु भएको छ । घर-घरमा सोमबार घटस्थापना गरिएको छ । दसैँ सुरु भएसँगै काठमाडौं उपत्यकाका बजारमा भिडभाड बढेको छ ।

असन, इन्द्रचोक, न्यूरोडसहितका मूख्य बजारमा भिडभाड बढेको हो । आज दसैँको पहिलो दिन हो भने १९ असोज बुधबार दसैंको टीकाको दिन हो ।