जनता टाइम्स

२८ आश्विन २०७९, शुक्रबार १४:२७

खेलकुदप्रति ओलीको क्रेज, नवौं राष्ट्रिय खेलकुद हेर्न नपाउँदा दिनुभयो यस्तो सन्देश


काठमाडौं, २८ असोज । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीहरुलाई आफू पोखरा आउन नपाए पनि खेल हेर्ने भन्दै शुभकामना दिनुभएको छ ।

आजबाट औपचारिक रुपमा पोखरामा शुरु हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हेर्न रंगशाला जान नपाएपछि खेलाडीहरुका खेल हेर्ने अध्यक्ष ओलीले शुभकामना दिनुहुँदै यस्तो बताउनुभएको हो । उहाँले सहभागि खेलाडीहरुलाई शुभकामनासमेत दिनुभएको छ ।