जनता टाइम्स

६ फाल्गुन २०७९, शनिबार १७:२१

पशुपतिमा भक्तजनको भीड (तस्बिरहरू)


काठमाडौं, ६ फागुन । महाशिवरात्री पर्वको अवसरमा आज दिनभर जसो पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ ।काठमाडौंको पशुपति मन्दीरमा पुगेर भक्तजनहरूले भगवान शिवको पुजाआराधना गरेका हुन् ।