जनता टाइम्स

६ बैशाख २०८०, बुधबार ०८:२६

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना रुस जाँदै


काठमाडौं, ६ बैशाख । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज रुस जाँदै हुनुहुन्छ ।

रूसको माथिल्लो सदन संघीय सभा, संघ परिषदका अध्यक्ष भ्यालिन्टिना म्याटभियन्कोको निमन्त्रणामा उनी रुस जान लाग्नुभएको हो । बिहान १० बजे रुस तिर प्रस्थान गर्ने उहाँको टोलीमा ८ जना सदस्य रहनेछन ।

अध्यक्ष तिमिल्सिना रुस जाने भए पछि बैठक भने अनिश्चित कालका लागि स्थगित भएको छ ।