जनता टाइम्स

१४ मंसिर २०८२, आईतवार ०७:४७

आज कति छ काठमाडौँको तापक्रम ?


काठमाडौं, मंसिर १४ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम निरन्तर घटिरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान पौने बजेको मापनमा ६।६ डिग्री सेल्सियसमा झरेको हो। शनिबार यही समयमा उपत्यकाको न्यूनतम तापक्रम ७.० डिग्री सेल्सियस थियो भने पछि बिहान पौने ९ बजे घटेर ६.७ डिग्री सेल्सियस भएको थियो ।