कालीकोट, जेठ २५ । सोमवारदेखि कालीकोट जिल्ला विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।दैलेखको दुल्लुबाट कालीकोटसम्म ३३ केभी राष्ट्रिय प्रशारण लाइन विस्तार भएको कालीकोट वितरण केन्द्रका प्रमुख मेखराज जोसीले जानकारि दिनुभयो । सोमवार राति कालीकोटमा विद्युत पुगेपछि त्यहाँका व्यापारी,उद्योगी र स्थानीय खुशी देखिएका छन् ।
कालीकोट विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडियो













प्रतिक्रिया दिनुहोस्