जनता टाइम्स

२१ आश्विन २०७८, बिहीबार १६:४१

सापटी लिएको रकम नदिए पछि पुरुषले उठाए उसैको श्रीमती


भक्तपुर, असोज २१ । आफूले सापटी लिएको रकम नदिए पछि भक्तपुरमा एक पुरुषले अचम्मको तरीका अपनाउनुभएको छ । उहाँले सापटी लगेको पैसा नदिने ब्यक्तिको श्रीमती नै उठाउनुभएको छ ।

प्रहरीका अनुसार पेट्रोलियम पदार्थको कारोबार गर्ने एक व्यक्तिले भक्तपुरका एक व्यक्तिसँग दुई वर्षअघि पाँच लाख रूपैयाँ लिएका थिए । जति पटक पैसा मागेपनि नदिएपछि श्रीमति नै उठाइएको हो ।