चितवन, कात्तिक ६ । नेकपा एमाले भरतपुर महानगरपालिका वडा नम्वर १० को अध्यक्षमा नहेन्द्र खड्का सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न वडा अधिवेशनबाट खड्काको अध्यक्षतामा ५१ सदस्सीय नयाँ कमिटी चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा चन्द्र लामा, सचिवमा बद्री प्रसाद खनाल,उपसचिवमा बिज्ञान पौडेल रहनुभएको छ । नेकपा एमालेको आज देशभर एकसाथ वडा अधिवेशन भइरहेको छ । भरतपुर महानगरसहित चितवनका अन्य पालिकाको वडा अधिवेशन पनि जारी रहेको छ ।













प्रतिक्रिया दिनुहोस्