रामेछाप , कात्तिक ६ । नेकपा एमाले सुनापती गाँउपालिका वडा न २ कमिटी दिमिपोखरी रामेछापको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले ३१ सदस्य सहितको कमिटी गठन गरेको छ ।
अध्यक्षमा दलबहादुर घिसिङ, उपाध्यक्ष सिद्दीनारायण श्रेष्ठ ,सचीव छेवाङ लामा, उपसचिव, मिना श्रेष्ठ र पुर्णलाल तामाङसहित ३१ जना निर्वाचित हुनुभएको छ ।














प्रतिक्रिया दिनुहोस्