जनता टाइम्स

६ कार्तिक २०७८, शनिबार १९:३१

बुटवल १३ मा झबिन्द्र थापाको अध्यक्षतामा ४१ सदस्यीय कमिटी चयन


रुपन्देही, कात्तिक ६ । नेकपा एमाले बुटवल उपमहानगरपालिका वडा नम्बर १३ मा झबिन्द्र थापाको नेतृत्वमा ४१ सदस्यीय कमिटी सर्वसम्मत रुपमा चयन भएको छ । आज सम्पन्न अधिबेशनले थापाको अध्यक्षतामा ४१ सदस्यीय समिति चयन गरेको हो ।