जनता टाइम्स

६ कार्तिक २०७८, शनिबार १९:५८

एमाले बुढानिलकण्ठ–११ को अध्यक्षमा भट्टराई, यस्तो छ नयाँ कमिटी


काठमाडौं, कात्तिक ६ । नेकपा एमाले बुढानिलकण्ठ ११ वडा कमिटीको अध्यक्षमा कृष्णप्रसाद भट्टराई निर्वाचित हुनुभएको छ । आज सम्पन्न वडा अधिवेसशले भट्टराईलाइ सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो।

अधिवेशनले उपाध्यक्षमा प्रकाश कटुवाल, सचिबमा अंगुर पौडेल, उपसचिवमा भोलानाथ दाहाल र अनिता सापकोटालाई चयन गरेको छ । यसैगरी गीता मिश्र पुडासैनी ,महेश्वर खड्का, ज्ञान प्रसाद पोखरेल, भवानी भट्टराई देउजा, सरस्वती न्यौपाने, टेकबहादुर गुरुङ, रत्न नगर्ची दर्जी, तोयानाथ खतिवडा, सुर्यबहादुर लामा र तेज कुमारी बोगटी सदस्इमा चयन हुनुभएको छ ।

यसैगरी सर्वसम्मत रुपमा सदस्यमा चयन हुनेमा, राजु पौडेल, बिष्णु माया खड्का, दिल बहादुर कार्की, रामकृष्ण मैनाली गीता ज्ञवाली रवीदेबी गोदार, सुशिला सुनार, गोपाल मोक्तान, मनबहादुर प्रजा ,समिर लामा, दिलिप राउत क्षेत्री, डिल्ली प्रसाद ओली, बर्षा सुनार, स्वस्तिका सुनार, र महेश्वर केसी हुनुहुन्छ ।