जनता टाइम्स

६ कार्तिक २०७८, शनिबार २१:१९

लेटाङ नगरपालिका वाड न. ९ को अध्यक्षमा ढकाल


मोरङ , कार्तिक ६ । नेकपा (एमाले) मोरङ जिल्लाको लेटाङ नगरपालिका वडा नं. ९ को अधिवेशन सभ्य भव्यताका साथ सम्पन्न भएको छ ।
अधिवेशन बाट नया नेतृत्व चयन भएको छ भने केही पद मा निर्वाचन हुन बाकी।

अध्यक्ष: खेमराज ढकाल (इन्द्र)
उपाध्यक्ष: कमला राई
सचिव : (निर्वाचन हुन बाकी)
उपसचिव: मिलन लामिछाने ,योसधा दुलाल
सहित खेमराज ढकाल को नेतृत्व मा ३१ सदस्य कमिटी निर्माण भएको छ।
एमालेको पालिका अधिवेशन कात्तिक ९ गतेका लागि तय गरिएको छ । पार्टी महाधिवेशन भने मंगिर १० देखि १२ गतेसम्म चितवनमा तय गरिएको छ ।