जनता टाइम्स

६ कार्तिक २०७८, शनिबार २१:५२

को-को बने झापा बाह्रदशीका एमाले वडा अध्यक्षहरू


झापा, कार्तिक ६ । नेका कम्युनिष्ट पार्टी (एमाले) को १० औं महाधिवेशन चलिरहेको छ । यसै त्रmममा आज देश भर एकैसाथ वडा अधिबेशन सम्पन्न भएको छ । यस्तै झापा बाह्रदशी गाँउपालीका पनि सातै वडा हरूमा अधिवेसन सम्पन्न भएको छ ।