काठमाडौं, कात्तिक ९ । नेकपा एमाले रामेछाप नगरपालिकाको अध्यक्षमा रोशन पाख्रिन चयन हुनुभएको छ । आज भएको नगरपालिका अधिवेशनले पाख्रिनलाई सर्वसम्मत रुपमा नगर कमिटीको अध्यक्षमा चयन गरेको हो ।
एमाले रामेछाप नगरको अध्यक्षमा रोशन पाख्रिन
काठमाडौं, कात्तिक ९ । नेकपा एमाले रामेछाप नगरपालिकाको अध्यक्षमा रोशन पाख्रिन चयन हुनुभएको छ । आज भएको नगरपालिका अधिवेशनले पाख्रिनलाई सर्वसम्मत रुपमा नगर कमिटीको अध्यक्षमा चयन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्