काठमाडौं, कात्तिक १२ । नेपाल भ्रमणमा रहनु भएकी स्पेनको एस्ट्रामादुराकी सभामुख ब्लान्का मार्टिन देल्गाडोले एमाले अध्यक्ष केपी ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा ६ दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आएकी उहाँले आज एमाले अध्यक्ष ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो । यसअघि बिहीबार देल्गाडोको टोली पाटन दरबार स्क्वायरको भ्रमण गरेको थियो ।













प्रतिक्रिया दिनुहोस्