जनता टाइम्स

२७ कार्तिक २०७८, शनिबार १७:१९

पिनले छान्यो एमाले महाधिवेशनका लागि पाँच जना प्रतिनिधि


काठमाडौं, कात्तिक २७ । प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) ले नेकपा एमालेको दशौं महाधिवेशनका लागि पाँच् जना प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । पिनले आज सर्वसम्मत रुपमा चयन गरेको नेता सञ्जीव रोकाहाले जानकारी दिनुभयो ।

पिनबाट महाधिवेशन प्रतिनिधि हुनेमा इञ्जीनियर शम्भुबहादुर श्रेष्ठ, इञ्जीनियर सुरज लामिछाने, इञ्जीनियर सन्जिब रोकाहा, इञ्जीनियर सौम्य भट्ट र इञ्जीनियर ज्योती थापा हुनुहुन्छ । पिन एमाले जनसंगठन हो ।