काठमाडौं, कात्तिक २७ । नेकपा एमाले मजदुर विशेष जिल्ला कमिटीले ३० जना महाधिवेशन प्रतिनिधि छनोट गरेको छ । सो कमिटीले संगठित सदस्यको आधारमा ३० जना महाधिवेशन प्रतिनिधि छनोट गरेको हो ।
मजदुर बिशेष जिल्ला कमिटीले २८ जना सर्वसम्मत र दुई जना निवाचनबाट प्रतिनिधि तय गरेको हो ।















प्रतिक्रिया दिनुहोस्