जनता टाइम्स

२ मंसिर २०७८, बिहीबार २०:४६

नेपालमा टेलिभिजन खोल्न लागेका रामदेव र आचार्य बालकृष्ण काठमाडौं आइपुगे


काठमाडौं, २ मंसिर । भारतीय योग गुरु बाबा रामदेव र पतञ्जली योगपीठका प्रमुख आचार्य बालकृष्ण बिहीबार काठमाडौं आइपुगेका छन् । शुक्रबार काठमाडौंमा आयोजना हुने पतञ्जली योगपीठको कार्यक्रमका लागि उनीहरु काठमाडौं आएका हुन् । पतञ्जलीले शुक्रबार दुईवटा अध्यात्मिक टेलिभिजन च्यानल लञ्च गर्दैछ । सोही कार्यक्रमका लागि उनीहरु काठमाडौं आएका हुन् ।