काठमाडौं, ३ मंसिर । नेपाल टेलिकमले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ ।टेलिकमले आज गोरखापत्र दैनिकमा सूचना निकालेर दरखास्त आह्वान गरेको हो ।विभिन्न पदमा दरखास्त दिनका लागि टेिलकमले आह्वान गरेको छ ।टेलिकमका अनुसार मंसिर २३ सम्म दरखास्त आह्वान गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्