काठमाडौं,५ मंसिर । नेपाल प्रहरीका २२ प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ । प्रहरी महानिरीक्षकस्तरीय बैठकले उनिहरुको सरुवा गर्ने निर्णय भएको हो । निर्णयअनुसार प्रचलित नियमानुसार तलव, भत्तासमेत अहिले सरुवा भएको दरबन्दीवाट खान पाउने गरी सरुवा गर्ने निर्णय भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्