जनता टाइम्स

६ मंसिर २०७८, सोमबार ११:२८

खेल नीति सम्मेलनमा जीवन र जगतबारे केपी ओलीको दमदार ब्याख्या (भिडियोसहित)



काठमाडौं, मंसिर ६ । एमाले अध्यक्ष केपी शर्मा ओलीले जीवन र जगतबारे सवैले अनुशरण गर्नैपर्ने ब्याख्या गर्नुभएको छ । नेपाल खेलकुद महासंघले काठमाडौंमा आयोजना गरेको खेल नीति सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले बच्चाबच्चीदेखि खेलाडी र सवैले अनुशरण गर्नुपर्ने धारणा राख्नुभएको हो ।

अध्यक्ष ओलीले खेलाडी, प्रशिक्षकदेखि बच्चाबच्चीसम्मको बिषयमा गर्नुपर्ने ब्यवहारबारे सबिस्तार ब्याख्या गर्नुभएको छ । उहाँको बिचार सुनेर सवै खेलप्रेमी र खेलाडीहरु मोहित बनेका छन ।