जनता टाइम्स

९ मंसिर २०७८, बिहीबार २०:३९

एमाले महाधिवेशनस्थल नारायणी किनार सौराह झकिझकाउ (फोटो फिचर)


चितवन, मंसिर ९ । नेकपा एमालेले १० औं महाधिवेशनको सबै तयारी सकिएको छ । महाधिवेशनको उदघाटन स्थल नारायणी नदी किनारमा पत्रकार सम्मेलन गरी एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले अब एमाले महाधिवेशनको लागि तयार भएको जानकारी दिनुभयो । महाधिवेशनका लागि एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू चितवन आइसक्नु भएको छ । महाधिवेशनका नारायणी किना र सौराह झकिझकाउ देखिएका छन् ।