चितवन, मंसिर ११ । नेकपा एमालेले पार्टीका पदाधिकारी छान्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।
चितवनमा जारी बन्दसत्रबाट अध्यक्ष अोलीलाई पदाधिकारी र केन्द्रीय सदस्य छान्ने सम्पुर्ण अधिकार दिएको हो । चितवनमा जारी १० औं महाधिवेशनबाट एमालेले सहमतिमा नेतृत्व चयनको प्रयास जारी राखेको छ ।













प्रतिक्रिया दिनुहोस्