चितवन, १३ मंसिर । नेकपा एमालेको १० औं महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीबाट प्रस्ताव भएको केन्द्रीय सदस्यको सूची अनुमोदन गरेको छ ।
सोमबार विहान पौने १ बजे महाधिवेशनको बन्दसत्रमा अध्यक्ष ओलीले प्रस्ताव गरेको सूची अनुमोदन भएको हो ।केही नेताहरुले आफू छुटेको भन्द विरोध गरेकोपनि ओलीले उनीहरुलाई सल्लाहकारमा लैजाने आश्वासन ओलीले दिएका छन् ।शनिबारको बन्दसत्रले अध्यक्ष अोलीलाई पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको अधिकार दिएको थियो । सोही अनुसार ओलीले सदस्यहरुको सूची तयार गरेर प्रस्ताव गरेका हुन् ।
अध्यक्ष ओलीले प्रस्ताव गरेको केन्द्रीय सदस्यको सूची बन्दसत्रबाट अनुमोदन













प्रतिक्रिया दिनुहोस्