जनता टाइम्स

१४ मंसिर २०७८, मंगलवार १०:०७

एमाले महाधिवेशनमा मतदानको रौनक (फोटोफिचर)


चितवन, मंसिर १४ । नेकपा एमालेको दशौं महाधिवेशनमा नेतृत्व चयनका लागि भइरहेको मतदान जारी रहेको छ । निर्वाचन समितिका अनुसार अहिलेसम्म १७ सय बढीप्रतिनिधिल् मतदान गरिसकेका छन । यस्तो छ मतदानको रौनक (फोटोफिचर)