जनता टाइम्स

१४ मंसिर २०७८, मंगलवार १९:४६

एमाले खुला केन्द्रीय सदस्यमा देवी ज्ञवाली टपर, टप टेनभित्र पूर्वमन्त्री किरण-भानुभक्त-पार्वत र खगराज (सूचीसहित)


चितवन, मंसिर १४ । नेकपा एमालेको खुला केन्द्रीय सदस्यमा देवी ज्ञवालीले सवैभन्दा बढी मत प्राप्त गरी बिजयी हुनुभएको छ । गैरैले १८ सय ७७ मत प्राप्त गर्नुभएको छ । यसैगरी दोस्रोमा ठाकुर गैरे १८ सय ३२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै तेस्रोमा किरण गुरुङ, चौथोमा काशिनाथ अधिकारी, पाँचौमा भानुभक्त ढकाल र छैटौंमा पार्वत गुरुङ र खगराज अधिकारीले मत प्राप्त गर्नुभएको छ । किरणले १८ सय ११, अधिकारीले १८ सय ६, ढकालले १७ सय ९९ र पार्वत-खगराजले १७ सय ९७ मत प्राप्त गर्नुभएको हो ।