जनता टाइम्स

१४ मंसिर २०७८, मंगलवार १९:४८

एमालेका विजयी पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ


काठमाडौं, १४ मंसिर । नेकपा एमालेका विजयी पदाधिकारी र केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाबाट शपथ लिनुभयो भने बाँकी पदाधिकारीले अध्यक्ष ओलीबाट शपथ लिएका छन् ।