जनता टाइम्स

२२ मंसिर २०७८, बुधबार ०८:३२

एमाले केन्द्रीय कमिटीमा ४६ प्रतिशत नयाँ अनुहार (सूचीसहित)


काठमाडौं, मंसिर २२ । नेकपा एमालेको दशौं महाधिवेशनबाट ठूलो संख्यामा नयाँ अनुहारहरु भित्रिएका छन् । एमाले केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङका अनुसार ३०१ सदस्यीय केन्द्रीय कमिटीमा करिब आधा अर्थात १३८ जना नयाँ अनुहार भित्रिएका छन् । यो कुल सदस्यको ४६ प्रतिशत हो ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १४ गतेसम्म चितवनमा सम्पन्न भएको थियो । नयाँ भित्रिएका अनुहारमा आधाभन्दा बढी महिला रहेको केन्द्रीय कार्यलय सचिव तामाङले जानकारी दिनुभयो । एमालेमा ठूलो संख्यमा नयाँ अनुहार केन्द्रीय कमिटीमा आएपछि त्यसै अनुसार मातहतका कमिटीमा पनि नयाँ अनुहार प्रवेश गर्ने देखिएको छ ।

एमाले केन्द्रीय कमिटीमा नयाँ अनुहारहरु

१. अजयक्रान्ति शाक्य, काठमाडौं

२. अफिलाल ओखेडा, बझाङ

३. अमृता सुब्बा, सुनसरी

४. अम्बिका थापा, उदयपुर

५. अरविन्दकुमार सिंह, पर्सा

६. इन्दु कडेरिया, कञ्चनपुर

७. इन्द्रलाल सापकोटा, बाग्लुङ

८. ईश्वरी घर्ती मगर, रोल्पा,

९. उपेन्द्र साह, रौतहट

१०. उर्मिला थेवे, ताप्लेजुङ

११. उषाकला राई, खोटाङ

१२. उषाकिरण तिम्सेना, नुवाकोट

१३. कमल गौतम, रुपन्देही

१४. कमलाकुमारी ओली, कैलाली

१५. कल्पनाकुमारी कटुवाल, सर्लाही

१६. कल्पना थापा, लमजुङ

१७. किरण पौडेल, नवलपरासी

१८. किशोरविक्रम मल्ल, स्याङ्जा

१९. कुन्दनप्रसाद कुसवाहा, रौतहट

२०. कुमार दसौदी, रोल्पा

२१. कमला बोहरा, कञ्चनपुर

२२. केशव स्थापित, काठमाडौं

२३. कोमल ओली, दाङ

२४. कृपाराम राना, कञ्चनपुर

२५. कृष्णबहादुर थापा, कास्की

२६. कृष्णप्रसाद दाहाल, मकवानपुर

२७. कृष्णप्रसाद पौडेल, नवलपुर

२८. खड्कबहादुर खड्का, बर्दिया

२९. गंगा चौधरी सतगौवा, दाङ

३०. गीता अधिकारी, झापा

३१. गोमा आचार्य ९गुमा०, रुपन्देही

३२. गोविन्द थापा, झापा

३३. घनश्याम पाण्डे, दाङ

३४. चेतनारायण आचार्य, अर्घाखाँची

३५. जगन्नाथ थपलिया, चितवन

३६. जंगबहादुर नेपाली, गुल्मी

३७. जमिन्द्रमान घले, लमजुङ

३८. जानुका सिंखडा, धादिङ

३९. जुनेलीमाया श्रेष्ठ, मकवानपुर

४०. जितु गौतम, झापा

४१. टसी स्हाङ्मो गुरुङसेनी, मुस्ताङ

४२. टुकराज सिग्देल, तनहुँ

४३. टुका हमाल, लमजुङ

४४. डम्बरबहादुर सिंह, जाजरकोट

४५. तारादेवी राई, मोरङ

४६. तीर्था गौतम, रुकुम पश्चिम

४७. तुलसाकुमारी दाहाल, धनुषा

४८. दल रावल, हुम्ला

४९. दयालबहादुर शाही, बाजुरा

५०. दक्षिणा शाही, कालिकोट

५१. दीपा शर्मा, बाँके

५२. दिवाकर देवकोटा, सप्तरी

५३. नगीन्द्र शाही ९नेशनल०, कालिकोट

५४. नरदेवी पुन मगर, म्याग्दी

५५. नरबहादुर धामी, कञ्चनपुर

५६. नरेन्द्रकुमार श्रेष्ठ, मोरङ

५७. नवराज रावत, सुर्खेत

५८.नवीना लामा, काभ्रे

५९. निर्मलकुमार भट्टराई, भक्तपुर

६०. निरकुमारी कुँवर ९निरु दर्लामी०, सिन्धुली

६१. पठानसिंह बोहरा, डडेल्धुरा

६२. परशुराम अधिकारी, भोजपुर

६३. पशुपति दयाल मिश्र, बाँके

६४. पार्वती रावल, चितवन

६५. प्रतीक्षा तिवारी, धनुषा

६६. प्रभा बराल, चितवन

६७. प्रभु हजरा दुसाध, पर्सा

६८. पेम्बा लामा, काठमाडौं

६९. बदमी क्वारा बुढा ९बोहोरा०, डोल्पा

७०. बलराम अधिकारी, कपिलवस्तु

७१. बालकृष्ण ढुंगेल, ओखलढुंगा

७२. बालिका गिरी, चितवन

७३. बाबुराम थापा, ललितपुर

७४. विमला दाहाल घिमिरे, मोरङ

७५. बुधनीदेवी महतो, महोत्तरी

७६. भगवती न्यौपाने, तनहुँ

७७. भारती पाठक, मकवानपुर

७८. मञ्जुकुमारी थापा मगर, बारा

७९. मञ्जु भण्डारी, सुनसरी

८०. मीना उप्रेती, झापा

८१. मीनाकुमारी गुरुङ, कास्की

८२. मीना सिंह रखाल, दैलेख

८३. मेनका पोखरेल, दाङ

८४. मेनुका काफ्ले, झापा

८५. मैनाकुमारी भण्डारी, गुल्मी

८६. मोतीलाल दुगड, मोरङ

८७. मोहनमाया ढकाल ९भण्डारी०, सुर्खेत

८८. मोहम्मद समीर, बारा

८९. रञ्जना सरकार, सर्लाही

९०. रमेश बडाल, काठमाडौं

९१. राजकुमारप्रसाद गुप्ता, पर्सा,

९२. राजकुमार लेखी, सप्तरी

९३. राजीव पहारी, कास्की

९४. राजेन्द्रकुमार राई, धनकुटा

९५. राम राना, इलाम

९६. रामप्रीत राम, सिराहा

९७. रामलाल साह, मोरङ

९८. रितादेवी साह, सर्लाही

९९. रेखाकुमारी झा, रौतहट

१००. रोमनाथ ओली, झापा

१०१. लक्ष्मी गौतम, सुनसरी

१०२. लीलाधर भट्ट, बैतडी

१०३. विद्या भट्टराई, कास्की

१०४. विद्यासुन्दर शाक्य, काठमाडौं

१०५. विना राई, धनकुटा

१०६. विन्दा ढुंगाना, नुवाकोट

१०७. विष्णुमाया विक, तेह्रथुम

१०८. शर्मिला कार्की, काठमाडौं

१०९. शान्तिदेवी ढकाल, बाँके

११०. शिला यादव, धनुषा

१११. शिवकुमारी गोतामे ९साकी०, चितवन

११२. शिवराज सुवेदी, रुपन्देही

११३. शोभा ज्ञवाली, बर्दिया

११४. श्रीप्रसाद जबेगू, पाँचथर

११५. शकुन्तला बस्नेत, धनकुटा

११६. सन्तोष शर्मा थापा, कैलाली

११७. सरस्वती बस्नेत, दोलखा

११८. सरिता खनाल ९भुसाल०, परासी

११९. सरिता न्यौपाने, काठमाडौं

१२०. सरिताकुमारी गिरी ९यादव०, सप्तरी

१२१. सरेश नेपाल, सिन्धुपाल्चोक

१२२. सविता रसाइली, तनहुँ

१२३. सञ्जिव झा धनुषा

१२४. सम्झना देवकोटा, गोरखा

१२५. सजिदा खातुन सिद्दीकी, दाङ

१२६. सावित्रा अर्याल, रुपन्देही

१२७. सावित्रा राना, बाग्लुङ

१२८. सीता न्यौपाने, दाङ

१२९. सीता लामा, काठमाडौं

१३०. सिमाकुमारी क्षेत्री, स्याङ्जा

१३१. सिर्जना काफ्ले, पाल्पा

१३२. सीपी घर्ती जाजरकोट

१३३. सुनीता बराल, झापा

१३४. सुशीलकुमार श्रीवास्तव, कपिलवस्तु

१३५. सूर्यकुमारी श्रेष्ठ, दैलेख

१३६. सूर्य ढकाल, बाँके

१३७. हरि रिजाल, प्युठान

१३८. वसन्तकुमार नेम्वाङ