काठमाडौं, मंसिर २८ । कांग्रेस सभापति निर्वाचनको पहिलो चरणमा २२ मत पाएका पाँचौ उम्मेदवार कल्याण गुरुङले पनि दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन गर्नुभएको छ ।
साथीहरूसँग सल्लाहपछि पहिलो हुनेलाई नै समर्थन जनाएको उहाँले बताउनुभयो ।अब शेखर कोइरालाबाहेक सभापतिका सबै उम्मेदवार देउवासँग उभिएका छन् । पहिलो चरणमा सभापतिका प्रत्यासी गुरुङले २० मत प्राप्त गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्