जनता टाइम्स

१ पुस २०७८, बिहिबार १३:०४

कांग्रेस अपडेट : देउवा पक्षका दुवै उम्मेदवारलाई पछि पार्दै गगन र विश्वप्रकाशको अग्रता


काठमाडौं, १ पुस । नेपाली कांग्रेसको महामन्त्री पदको जारी मतगणनामा गगन थापा र विश्वप्रकाशको अग्रता जारी रहेको छ ।

नेपाली कांग्रेस महामन्त्रीको ताजा मत परिणाम : १७१५ मतगणनामा
गगन कुमार थापा ११५५
विश्व प्रकाश शर्मा ७४१
प्रदिप पौडेल ६१८
प्रकाश शरण महत ५५४
मिनेन्द्र रिजाल २९६
राजाराम कार्की ५३