काठमाडौं, १ पुस । नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिइरहनुभएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार २१२० मत गन्दा थापाले १३८५ र विश्वप्रकाशले ८५१ मत ल्याएर अग्रता कायम राख्नुभएको छ ।
गगन थापा : १३८५
प्रदिप पौडेल : ६२१
मिनेन्द्र रिजाल : ३६५
बिश्वप्रकाश शर्मा : ८५१
प्रकाशशरण महत : ६९८
राज राम कार्की : ५९













प्रतिक्रिया दिनुहोस्