काठमाडौं, १ पुस । नेकपा एमालेका नेता गोकुल प्रसाद बाँस्कोटाले यानप्रसाद गौतमलाई लालसेनाले मारेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कडा चुनौती दिनुभएको छ ।
प्रचण्डले यानप्रसादलाई लासेनाले मारेको विषयमा माफी माग्ने टिप्पणी समेत गर्नुभएको छ । आज वीट गर्दै बाँस्कोटाले प्रचण्डले ओलीलाई माफी माग्न चुनौती दिदै आफै शेयर लगानीकर्तासँग माफी मागेको समते बताउनुभयो । उहाँले भन्नुभएको छ , एक दिन यानप्रसाद गौतम गुपचुप मारिएकोमा पनि यसै गर्नेछन् उनले ।
किनभने यानप्रसादलाई रोल्पाको उवामा तत्कालीन शाहीसेनाले हैन, लालसेनाले मारेको थियो। यानप्रसाद माओवादी सशस्त्र जनयुद्धका क्रममा श्रम शिविरमा मारिएको घटना चर्चामा थियो । उहाँको विषयमा पुस्तक पनि प्रकाशित छ । बाँस्कोटाले लेख्नुहुन्छ ओलीलाई माफी माग्न चुनौती दिदै खसोखासमा आफै माफी मागेछन शेयर लगानीकर्ता संग प्रचण्डले।र,एकदिनयानप्रसाद गौतम गुपचुप मारिएकोमा पनि यसै गर्ने छन उनले। किनभने यानप्रसादलाई रोल्पाको उवामा तत्कालीनशाहीसेनाले हैन,लालसेनाले मारेको थियो।














प्रतिक्रिया दिनुहोस्