काठमाडौं, पुस १ । कांग्रेस महामन्त्रीमा गगनकुमार थापा सर्वाधिक मत ल्याएर विजयी भएसँग मिठो मुस्कान देखिएको छ । थापासँगै अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि खुलेर आफ्नो खुसी कार्यकर्तामाझ साटनु भएको छ । आज सम्पन्न मत गणनामा थापाले तीन हजार २३ मत र शर्माले एक हजार ९८४ मत ल्याएर निर्वाचित हुनुभएको हो ।



























प्रतिक्रिया दिनुहोस्