काठमाडौं, २ पुस । नेपाली कांग्रेसको सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित हुनुभएको छ ।
आज सकिएको मतगणनामा देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह निर्वाचित हुनुभएको हो । किशोरसिंह देउवा र देवराज कोइरालाले प्यानलबाट उम्मेदवारी दिनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्