जनता टाइम्स

२ पुष २०७८, शुक्रबार १६:५६

वंशाणु परिवर्तन गरेर जौको बोटमा मासु उत्पादन


काठमाडौं, २ पुस । आइसल्यान्डमा वैज्ञानिकहरू वनस्पतिबाट मासु उत्पादन गर्न एक लाखभन्दा बढी वंशाणु परिवर्तन गरिएको जौ हुर्काइरहेका छन् ।

बिबिसिका अनुसार यो नयाँ प्रयोगले प्रयोगशालामा उत्पादन गरिने मासुका लागि पशुपक्षीमा भर नपरे पनि हुने अवस्था आउन सक्छ । अध्ययनकर्ताहरूले यसबाट हरितगृह ग्यास कम उत्सर्जन भई पर्यावरणलाई स्वच्छ राख्न योगदान गर्ने दाबी गर्छन् ।

https://www.bbc.com/nepali/av-embeds/news-59221047