काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्य तर्फको मतगणना जारी रहेको छ । १५८९ मतगणना हुँदा डा. शशांक कोइराला १३१३ मतसहित पहिलो स्थानमा हुनुहुन्छ । यस्तै एनपी साउँद १०२२ मतसहित दोस्रोमा रहनुभएको छ । बालकृष्ण खाँडले ९७५, रमेश लेखकले ९६९ र ज्ञानेन्द्रबहादुर कार्कीले ९५५ मत प्राप्त प्राप्त गर्नुभएको छ ।















प्रतिक्रिया दिनुहोस्