जनता टाइम्स

४ पुष २०७८, आईतवार २१:२०

कांग्रेसका खुला केन्द्रीय सदस्यहरु : कुन पक्षबाट को-को निर्वाचित नामसहित


काठमाडौं, ४ पुस। नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्ष हाबी देखिएको छ ।३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी हुनुभएको छ भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले विजयी हुनुभएको छ । शशांक कोइराला भने देउवा र शेखर दुवै पक्षमा रहनुभएको थियो ।
सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट निर्वाचित

१। एनपी साउद

२। बालकृष्ण खाण

३। उदयशमशेर राणा

४। रामहरी खतिवडा

५। रमेश लेखक

६ ।ज्ञानेन्द्रबहादुर कार्की

७। शंकर भण्डारी

८। जिपछिरिङ लामा

९।गोपालमान श्रेष्ठ

१०। जितजंग बस्नेत

११। नैनसिंह महर

१२। सुनील बहादुर थापा

१३। मोहनबहादुर बस्नेत

१४। गोविन्द भट्टराई

१५। कुन्दनराज काफ्ले

१६। सुरेन्द्रराज पाण्डे

१७। पद्मनारायण चौधरी

१८। गुरु बराल

१९। राजीव ढुंगाना

२०। मदनबहादुर अमात्य

२१। उमेशजंग रायामाझी

२२। गणेश लामा

२३। कृष्णकिशोर घिमिरे

२४। डा। गोपाल दहित

२५। मोहन आचार्य

डा. शेखर कोइराला नेतृत्वको प्यानलबाट निर्वाचित

१। अर्जुननरसिंह केसी

२। डा. रामशरण महत

३। दिलेन्द्रप्रसाद बडु

४। बलबहादुर केसी

५। दिपक गिरी

६। डा. गोविन्दराज पोखरेल

७। सञ्जयकुमार गौतम

८। दिनेश कोइराला

९। अजयबाबु शिवाकोटी